Khaptad Organic Nepal

काठमाडौँ । बंगालको खाडीमा सक्रिय चक्रवात ‘अर्नब’ का कारण आगामी दिनमा नेपालका धेरैजसो भूभागमा वर्षा, भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार चक्रवातको असर मुख्य रूपमा देखिने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात, हिमआँधी र पहिरोको जोखिम रहेकाले यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। धानबाली काट्ने तथा भित्र्याउने बेला भएकाले किसानहरूलाई अन्न सुरक्षित राख्न र आवश्यक पूर्वतयारी गर्न विशेष अनुरोध गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।