Khaptad Organic Nepal

काठमाडौं । देशभर सोमबार कुनै पनि ठूला मौसमी प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णालीका हिमाली भेगमा आंशिक बादल देखिए पनि अन्य अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले स्पष्ट पारेको छ । दिउँसोको समयमा कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका साथै कोशीका पहाडी भेगमा आंशिक बादल लाग्ने र बाँकी स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ ।

दिउँसो कोशी र गण्डकीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ । आज राति कोशीका हिमाली तथा पहाडी क्षेत्र र बागमती तथा गण्डकीका हिमाली भू-भागमा आंशिक बादल रहनेछ ।

राति कोशीको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने तराई, उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने देखिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।