Khaptad Organic Nepal

काठमाडौँ । मुलुकका विभिन्न विश्वविद्यालयहरूमा रिक्त रहेको उपकुलपति पद पूर्ति गर्ने कार्यले यतिबेला गति लिएको छ ।

सरकारले विभिन्न ८ वटा विश्वविद्यालयका लागि प्राप्त आवेदनहरूमध्ये मापदण्ड पुगेका उम्मेदवारहरूको दरखास्त स्वीकृत गर्दै छनोटको औपचारिक प्रक्रियालाई अगाडि बढाएको हो । उपकुलपति बन्न इच्छा देखाउँदै कुल २१८ जनाले आवेदन दिएकोमा आवश्यक योग्यता पुगेका १८८ जनाको दरखास्त मात्र स्वीकृत भएको छ ।

अहिले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षिजनक विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्ति गर्ने तयारी भइरहेको छ ।

सरकारले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ लागू गरी सोही बमोजिम आवेदनहरूको विस्तृत मूल्यांकन गरेर योग्य उम्मेदवारहरूको प्रारम्भिक सूची तयार पारेको हो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।