Khaptad Organic Nepal

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समूह ‘के’ बाट कोलम्बिया शीर्ष स्थान ओगट्न सफल भएको छ ।

आइतबार बिहान भएको प्रतिस्पर्धामा पोर्चुगलसँग गोलरहित बराबरी खेलेसँगै कोलम्बिया ३ खेलबाट ७ अंक जोड्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । यस्तै, समान खेलबाट ५ अंक जोडेको पोर्चुगल समूहको उपविजेता बन्दै अघिल्लो चरणमा पुग्न सफल भयो ।

यसै समूहको अर्को रोमाञ्चक खेलमा डिआर कंगोले उज्बेकिस्तानमाथि ३-१ को पुनरागमन जित निकाल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । खेलमा सुरुवाती १-० को पछौटेपन उल्ट्याउँदै कंगोले सानदार जित दर्ता गर्‍यो । कंगोको यो जितसँगै दक्षिण कोरिया भने विश्वकपको उपाधि दौडबाट बाहिरिएको छ ।

अब नकआउट चरणका खेलहरूमा समूह विजेता कोलम्बियाले घानाको सामना गर्नेछ भने पोर्चुगलको भेट क्रोएसियासँग हुनेछ । यसैगरी, उत्कृष्ट प्रदर्शन गरिरहेको डिआर कंगोले बलियो टोली इङल्याण्डसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।