Khaptad Organic Nepal

काठमाडौँ । दक्षिण कोरिया चालू फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह चरणबाटै बिदा भएको छ ।

समूह ‘ए’ मा रहेकाे दक्षिण कोरियाले आफ्ना तीन खेलबाट मात्र ३ अङ्क जोड्न सकेपछि प्रतियोगितामा उसको यात्रा समाप्त भएको हो । समूह ‘के’ मा रहेको डिआर कंगोले ४ अङ्क बटुल्दै समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीभित्र ठाउँ सुरक्षित गरेसँगै दक्षिण कोरियाको अघिल्लो चरण प्रवेश गर्ने गणितीय सम्भावना सकिएको हो । ।

विश्वकपको समूह चरण अन्तर्गत दक्षिण कोरियाले चेक गणतन्त्रलाई २-१ गोल अन्तरले स्तब्ध पारेको थियो । तर, अन्य दुई खेलमा भने उसले पराजय व्यहोर्नुपर्‍यो । मेक्सिकोसँग १-० गोलले स्तब्ध भएको कोरिया दक्षिण अफ्रिकासँग पनि समान १-० को नतिजामा पराजित हुन पुगेको थियो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।