Khaptad Organic Nepal

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा भारतको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

आगामी डिसेम्बर महिनामा दुई देशबीच तीन खेलको टी-२० सिरिज आयोजना हुन लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्यानका अनुसार यो सिरिजका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । तालिका अनुसार डिसेम्बर ९ मा पहिलो, डिसेम्बर ११ मा दोस्रो र डिसेम्बर १३ मा तेस्रो खेल हुने तय भएको छ ।

स्कटल्याण्डमा भएको आईसीसी कन्फरेन्सका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव देवजित साइकियाबीच यस सिरिजका विषयमा औपचारिक सहमति भएको हो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।