Khaptad Organic Nepal

काठमाडौँ । भोटकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि भारत सरकारले थप राहत सामग्री पठाएको छ ।

भारतबाट ३७.५ टन मानवीय सहायता, विपत् राहत सामग्री तथा औषधी बोकेको भारतीय वायुसेनाको विमान नेपालका लागि उडान भरेको भारतका विदेशमन्त्री एस. जयशंकरले जानकारी दिएका छन् ।

यसअघि हिजो मात्रै भारतले १० टन बराबरको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

नेपाली अधिकारीहरूसँग निरन्तर संवादमा रहेको उल्लेख गर्दै विदेशमन्त्री जयशंकरले यस सङ्कटको समयमा नेपालमा जारी राहत तथा उद्धार कार्यमा भारतको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।