Khaptad Organic Nepal

काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भई भ्रष्टाचार र बेथितिविरुद्ध ठूलो रूप लिएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज ‘जेनजी शहीद दिवस’ मनाउँदै देशभर सार्वजनिक बिदा दिएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको उक्त ऐतिहासिक आन्दोलनको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बेरोजगारी, अवसरको कमी र राज्यको गैरजवाफदेहीपनविरुद्ध युवा पुस्ताले गरेको यस आन्दोलनले मुलुकको राजनीतिक दिशा नै मोडेको थियो ।

आन्दोलनका क्रममा हिंसात्मक घटना हुँदा कुल ७६ जनाले ज्यान गुमाएका थिए । तीमध्ये ४५ जनालाई सरकारले आधिकारिक रूपमा शहीद घोषणा गर्दै उनीहरूका परिवारलाई आर्थिक सहायता र रोजगारीको व्यवस्था मिलाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।