Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालभर मनसुनी वायुको असर कायम छ । न्यून चापीय रेखा औसत स्थान आसपास नै रहेकाले देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज हिमाली भेगमा वर्षा र हिमपात दुवैको जोखिम छ भने पहाडी तथा तराईका अधिकांश भूभागमा मध्यमसम्मको वर्षा हुने देखिन्छ । मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने हावाहुरीको सम्भावनासमेत छ । विशेष गरी बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराईका केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै आज राति पनि देशभर बदली रही पहाडी र तराई भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान छ । बागमती र गण्डकीका पहाडी क्षेत्र तथा लुम्बिनीको तराईका एक-दुई स्थानमा रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।