Khaptad Organic Nepal

बारा । बाराको फेटा गाउँपालिका–३ मा रहेको आधारभूत स्वास्थ्य कार्यालयको नयाँ भवन उद्घाटन गर्ने क्रममा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप भएको छ ।

विद्युत् र खानेपानी जस्ता अत्यावश्यक आधारभूत पूर्वाधार तयार नगरिकन नै भवन उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले त्यसको कडा विरोध जनाएपछि स्थिति तनावपूर्ण बनेको थियो ।

विरोध प्रदर्शनले उग्र रूप लिँदा आक्रोशित भीडले १० भन्दा बढी मोटरसाइकलमा आगजनी गरेका छन् भने झडपलाई नियन्त्रणमा लिने प्रयासका क्रममा प्रहरीको गोली लागेर एक जना घाइते भएको दाबी गरिएको छ ।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले स्थानीयको चर्को विरोध र असहमतिलाई बेवास्ता गर्दै जबर्जस्ती भवन उद्घाटन गर्न खोजेपछि विवादले हिंस्रक रूप πलिएको थियो ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको छ भने विस्तृत विवरणहरू आउन अझै बाँकी छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।