Khaptad Organic Nepal

काठमाडौँ । कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा देखिएका उडान समस्या सुल्झाउन र हवाइ सेवालाई चुस्त बनाउन सरोकारवाला निकायबीच गम्भीर छलफल भएको छ ।

मन्त्रालयमा आयोजित बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका उच्च पदस्थ पदाधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक तथा निजी वायुसेवा सञ्चालकहरूको उपस्थिति थियो ।

छलफलका क्रममा दुर्गम क्षेत्रका बासिन्दाले भोग्दै आएका हवाइ यातायातका सास्ती, नियमित उडानको सुनिश्चितता र सम्भावित समाधानका उपायहरूबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।