युनिकोड
Khaptad Organic Nepal

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणका विषयमा राष्ट्रपति पौडेललाई जानकारी (ब्रिफिङ) गराएको बताइएको छ । यसअघि भारत भ्रमणमा प्रस्थान गर्नुअघि राष्ट्रपतिलाई औपचारिक जानकारी गराउने प्रचलन तोडेका प्रधानमन्त्री शाहले भ्रमण पूरा गरेर फर्किएपछि शुक्रबार भेटवार्ता गरेका हुन् ।

यसैगरी, शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेट गरी मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।