युनिकोड
Khaptad Organic Nepal

काठमाडौँ । उज्यालो नेपाल पार्टीले लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यलाई पार्टीको केन्द्रीय नेतृत्वमा भित्र्याएको छ । वरिष्ठ अर्थशास्त्री तथा विकास विज्ञसमेत रहेका बज्राचार्यलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारीसहित आबद्ध गराइएको हो ।

पार्टी अध्यक्ष कुलमान घिसिङले शिक्षा, अर्थतन्त्र, अनुसन्धान र संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव सँगालेका बज्राचार्यलाई खादा ओढाएर स्वागत गरेका छन् ।

अध्यक्ष घिसिङका अनुसार बज्राचार्यको प्रवेशले पार्टीको केन्द्रीय तहलाई थप अनुभवी, प्राज्ञिक र बलियो बनाउन मद्दत पुग्नेछ । साथै, यसबाट पार्टीको नीति निर्माण तथा राष्ट्र निर्माणको अभियानलाई समेत नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको उनले उल्लेख गरेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।