काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ को पछिल्लो मत गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालले उच्च मतका साथ अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणाम :
- शिशिर खनाल (रास्वपा) : ४,६५४ मत
- अमन मास्के (एमाले) : ८२४ मत
- कृष्ण बानियाँ क्षेत्री (काँग्रेस) : ७०७ मत
खनालले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ३,८३० मतको अन्तरले अग्रता बनाएका हुन् ।



