देश
भ्रष्टाचार अवधारणा सूचकाङ्क अनुसार नेपाल ११० औं स्थानमा
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२२ सार्वजनिक गरेको छ । सूचकाङ्कका अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० ...आईएसए अवार्ड प्राप्त गरेकोमा डा. रुइतलाई प्रधानमन्त्रीको बधाइ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रतिष्ठित आइएसए अवार्ड प्राप्त गरेकोमा बधाई दिएका ...आज ३०१ औं पृथ्वी जयन्ती मनाइँदै, सार्वजनिक बिदा
काठमाडौं । सरकारले ३०१ औं पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् ...सरकारले ५० युनिट बिजुली निःशुल्क दिने
काठमाडौं । सरकारले घरेलु उपभोक्तालाई ५० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । यस्तो उपभोक्तालाई हालको २० युनिटको प्रावधानमा ...वर्तमान सरकारको नीति राम्रो गर्ने र राम्रो बाहेक नगर्ने : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको नीति राम्रो बाहेक केही नगर्ने बताएका छन् । बालुवाटारस्थित ...काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो
काठमाडौं। आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ। आज यहाँको न्यूनतम तापक्रम ४ दशमलव ...काठमाडौं-तराई मधेस द्रुतमार्गलाई तीव्रता दिन समिति गठन
नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (केटीएफटी) छिटोभन्दा छिटो निर्माणलाई अगाडि बढाउन समन्वय तथा अनुगमन समिति गठन गरेको छ । ७२ ...काठमाडौं उपत्यकाका लागि एकीकृत गुरुयोजना
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले तीन जिल्ला समेटिएको काठमाडौं उपत्यकाको विकासका लागि एकीकृत गुरुयोजना तयार गर्न थालेको छ । ...निर्वाचन आयोगले बुझायो राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन परिणामको प्रतिवेदन बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा ...विराटनगरमा डुबान समस्या समाधान गर्न सम्भाव्यता अध्ययन सुरु
विराटनगर । विराटनगर महानगरपालिकाले यहाँको डुबान समस्याको दीर्घकालीन समाधान खोज्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । एसियाली विकास बैंकको सहयोगमा ...