म्याग्दी । म्याग्दीको पछिल्लो मतगणना अनुसार स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ४५४ मतको अन्तरले अग्रता बनाएका हुन् ।
पछिल्लो मत परिणाम :
- महावीर पुन (स्वतन्त्र) : १,०६६ मत
- हरिकृष्ण श्रेष्ठ (एमाले) : ६१२ मत
- अर्जुनबहादुर थापा (नेकपा) : ४७१ मत
- कर्ण बहादुर भण्डारी (काँग्रेस) : ३९५ मत



