चितवन । चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम गरेका छन् ।
ताजा मतगणना अनुसार चितवन–१ मा हरि ढकालले अग्रता लिँदा क्षेत्र नं २ मा रवि लामिछाने र क्षेत्र नं ३ मा सोबिता गौतम फराकिलो अन्तरले अगाडि छन् ।
चितवन–१ (पछिल्लो अपडेट) :
- हरि ढकाल (रास्वपा) : ३,५०१ मत
- दावा दोर्जे लामा (एमाले) : २,१०७ मत
- राजेन्द्र बुर्लाकोटी (काँग्रेस) : १,७५० मत
चितवन–२ (पछिल्लो अपडेट) :
- रवि लामिछाने (रास्वपा) : १०,८१४ मत
- मिना खरेल (काँग्रेस) : ३,३१९ मत
- अस्मीन घिमिरे (एमाले) : २,२५१ मत
चितवन–३ (पछिल्लो अपडेट) :
- सोबिता गौतम (रास्वपा) : ९,८७९ मत
- रेनु दाहाल (नेकपा) : ५,२५६ मत
- शंकर थपलिया (एमाले) : ९०५ मत (अनुमानित)



