Khaptad Organic Nepal

काठमाडौँ । संसदमा सांसदहरूले उठाएका विविध प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।

लामो समयदेखि जनप्रतिनिधिहरूले माग गरेबमोजिम प्रधानमन्त्री संसद्‍मा आएका हुन् । बैठकको सुरुमै सभामुख डोलप्रसाद (डीपी) अर्यालले दलगत आधारमा प्रश्न सोध्नका लागि प्रतिदल दुई मिनेटको समय निर्धारण गरेका छन् ।

सभामुखले तोकेको उक्त समयसीमाप्रति विपक्षी दलहरूले भने तत्कालै विरोध जनाएका छन् । प्रधानमन्त्रीले संसद्‍मा उत्तर दिनु भन्दा तीन दिन अगावै प्रश्नहरू उपलब्ध गराउनुपर्ने स्थापित संसदीय अभ्यास र नियम रहेको भन्दै विपक्षी सांसदहरूले संसद्‍मा आपत्ति प्रकट गरे ।

संसद्‍मा अहिले विरोधका बीच पनि सांसदहरूले पालैपालो आफ्ना जिज्ञासा राखिरहेका छन् भने प्रधानमन्त्री शाहले त्यसको उत्तर दिने क्रम जारी छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।