Khaptad Organic Nepal

काठमाडौँ । मुलुकमा वैकल्पिक विकास वित्त परिचालनका लागि कानुनी बाटो खुलेको छ ।

सङ्घीय संसदका दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भई स्वीकृतिका लागि शीतल निवास पठाइएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ लाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रमाणीकरण गरेसँगै यसले ऐनको रूप धारण गरेको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) मा व्यवस्था भएबमोजिम उक्त विधेयकलाई स्वीकृति प्रदान गरेका हुन् ।

नेपालको संवैधानिक व्यवस्था अनुसार सङ्घीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई आएका विधेयकहरू राष्ट्रपतिको प्रमाणीकरण पश्चात् मात्र देशमा कानुनका रूपमा लागू हुने प्रावधान रहेको छ । यस नयाँ ऐनको कार्यान्वयनसँगै देशको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा वैकल्पिक वित्तीय स्रोतहरू जुटाउन र परिचालन गर्न थप सहज हुने विश्वास लिइएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।