Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा भारी वर्षा र उच्च हिमाली भू-भागमा हिमपात हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल नेपालमा मनसुनी वायुको स्पष्ट प्रभाव देखिएकाले मौसममा यस्तो परिवर्तन आएको मौसमविद्हरूले बताएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहने छ ।

यसका साथै पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा पानी पर्ने वा हिमपात हुने स्थिति छ भने तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । विशेषगरी आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा मुसलधारे पानी पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

त्यसैगरी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा पनि मेघगर्जनसहित हिमपात र वर्षाको आकलन गरिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।