Khaptad Organic Nepal

काठमाडौँ । मुगुका गणेश नेपालीले गरेको आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको छ ।

गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जानकारी संसद्लाई गराएका हुन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री गुरुङले घटनाबारे विस्तृत अनुसन्धान गर्न यो कदम चालिएको बताए ।

यसैगरी, घटनाको अनुसन्धान र सोधपुछका लागि हाल तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको समेत उनले सदनमा स्पष्ट पारे ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।