Khaptad Organic Nepal

काठमाडौँ । आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिको प्रवर्द्धनका लागि नेपाल र भारतबिच औपचारिक समझदारी हुने भएको छ ।

द्विपक्षीय सहकार्यलाई थप फराकिलो बनाउने लक्ष्यसहित दुई देशबिच समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी गरिएको हो ।

उक्त समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मुख्यसचिव गोविन्दबहादुर कार्कीले हस्ताक्षर गर्नेछन् भने भारत सरकारका तर्फबाट आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले हस्ताक्षर तथा आदानप्रदान गर्ने कार्यक्रम तय भएको छ ।

यस सम्झौताले दुवै मुलुकका परम्परागत उपचार प्रणालीको संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । साथै, वैज्ञानिक अध्ययन–अनुसन्धान, प्राविधिक ज्ञानको आदानप्रदान र समग्र स्वास्थ्य सेवा विस्तारमा समेत यो सहकार्य फलदायी हुने विश्वास लिइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।