गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतगणना अनुसार तीन दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थीले झिनो मतको अन्तरले अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणाम :
- गोविन्द पन्थी (रास्वपा) : १,३७३ मत
- भुवन प्रसाद श्रेष्ठ (नेपाली काँग्रेस) : १,३१३ मत
- गोकर्ण विष्ट (एमाले) : १,२३८ मत
- श्रीराम महत (नेकपा) : ४६२ मत
अहिले पन्थी र श्रेष्ठबीच ६० मतको मात्र अन्तर रहेको छ ।



