अछाम । अछाम निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भीम रावलले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम :
- भीम रावल (नेकपा) : ३६४ मत
- दिपक बहादुर साउद (एमाले) : २१४ मत
- भरतकुमार स्वार (काँग्रेस) : ४५ मत
रावलले आफ्ना निकटतम प्रतिस्पर्धी साउदभन्दा १५० मतको अन्तरले अग्रता बनाएका हुन् ।



