Khaptad Organic Nepal

काठमाडौँ । संघीय संसद अन्तर्गत तल्लो सदनको बैठक आजका लागि आह्वान गरिएको छ । संसद सचिवालयका अनुसार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने तयारी भएको हो ।

आजको बैठकको मुख्य सम्भावित कार्यसूची निर्वाचन सम्बन्धी दुई महत्त्वपूर्ण विधेयकहरू दर्ता र प्रस्तुतिमा केन्द्रित रहेको छ । बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दुईवटा बेग्लाबेग्लै परिमार्जन विधेयकहरू सदनमा पेश गर्नुहुनेछ ।

कार्यसूची अनुसार मन्त्री गौतमले सुरुमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र त्यसपछि ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नुहुनेछ । अनुमति पाएलगत्तै दुवै विधेयकहरू आजैको बैठकमा औपचारिक रूपमा प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।