Khaptad Organic Nepal

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो विरोधलाई निरन्तरता दिएका छन् ।

मंगलबारको बैठक प्रारम्भ हुनासाथ उनले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउनुपर्ने र प्रश्नहरूबाट उम्किन नमिल्ने सन्देश अंकित प्लेकार्ड देखाएर सभामुखको ध्यान तानेका थिए ।

यसअघि पनि साम्पाङले यसै गरी पर्चा प्रदर्शन गरेपछि सभामुख डिपी अर्यालले संसदभित्र प्लेकार्ड देखाएर विरोध गर्न नपाइने नियम स्मरण गराउँदै उनलाई सचेत गराएका थिए । संसदको स्थापित मर्यादा विपरित पटक-पटक प्लेकार्ड देखाउने कार्य भएपछि सभामुखले आजको बैठकमा पुनः त्यस्तो व्यवहार नगर्न चेतावनी दिएका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।