Khaptad Organic Nepal

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्सेमा ओरालो यात्रा देखिएको छ । परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा ओर्लिएर कारोबार बन्द भएको छ ।

आज कुल ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर रु. ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ बराबरमा खरिदबिक्री भए । उपसमूहतर्फ जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य समूह बाहेक बाँकी सबै क्षेत्रका शेयर मूल्यमा वृद्धि दर्ता भएको छ ।

कारोबारका आधारमा माउन्ट एभरेष्ट पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम पेन्ट्सको शेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । त्यसैगरी सुपर खुदी हाइड्रोको शेयर मूल्यमा १२.८३ प्रतिशतको बढोत्तरी देखिएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा कृषि विकास बैंक बण्ड अग्रस्थानमा रह्यो, जसको रु. ७० करोड ८७ लाख बराबरको खरिदबिक्री भयो । दोस्रो स्थानमा रहेको खानीखोला हाइड्रोको रु. १७ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।