Khaptad Organic Nepal

काठमाडौँ । नागरिक लगानी कोषको समग्र कार्यप्रगति तथा लगानी प्रतिफलको समीक्षा गर्न प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आज बैठक बोलाएको छ ।

समितिको ३६औँ बैठक मङ्सिर १० गते बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने कार्यक्रम तय भएको हो । कोषले हालसम्म सम्पादन गरेका कामकारबाही, पुँजी परिचालनको अवस्था तथा लगानीबाट प्राप्त प्रतिफलका विषयमा बैठकमा विस्तृत प्रस्तुति र छलफल हुने कार्यसूची छ । यसका साथै संस्थाका आगामी कार्ययोजना, विद्यमान समस्या र सुधार गर्नुपर्ने क्षेत्रहरूबारे समेत समीक्षा गरिने बताइएको छ ।

समितिका अनुसार उक्त छलफलमा सहभागी हुन अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव तथा नागरिक लगानी कोषका अध्यक्षलाई आमन्त्रण गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।