Khaptad Organic Nepal

काठमाडौँ । नेपालको वर्तमान राष्ट्रिय प्राथमिकता र द्विपक्षीय आपसी हितका विषयमा छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक संवाद गर्दैछन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त सामूहिक भेटवार्ताको आयोजना गरिएको हो । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले दिएको जानकारी अनुसार यस भेटघाटका क्रममा नेपाल र इयू आबद्ध देशहरूबीचको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने तथा आगामी सहकार्यका विविध पक्षहरूमा केन्द्रित रहेर छलफल हुनेछ ।

यसअघि पनि प्रधानमन्त्री शाहले चैत २५ गते नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग यसै गरी सामूहिक भेटघाट र संवाद गरेका थिए ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।