तनहुँ । तनहुँ जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि ११३ वर्षकी वृद्धाले मतदान गरेकी छन् ।
११३ वर्षीया गोपीमाया पोखरेलले तनहुँको भानु नगरपालिका-५ स्थित महादेबाटा प्राथमिक विद्यालय सेपाबगाइचा मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
जिल्लामा १ लाख १९ हजार मतदाता रहेको तनहुँका ३०५ वटै मतदान केन्द्रमा बिहानैदेखि मतदान सुरु भएको छ । जिल्लामा १४२ मतदान केन्द्र रहेका छन् ।
प्रतिनिधिसभाका सदस्यका लागि दुईवटा निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनका लागि चारवटा निर्वाचन निरन्तरता छन्।