काठमाडौं । सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीबाट विदेशमा खेल्ने अनुमति पाएका छन् । लामिछानेले दायर गरेको रिटमा आज सर्वोच्च अदालतले जवाफ दिएको हो ।
महान्यायाधीवक्ताको कार्यालयले सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै निवेदन दायर गरेपनि सर्वाेच्चले सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएको छ ।