Khaptad Organic Nepal

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको महाभिडन्तमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले टस जित्दै पहिले बलिङ रोजेको छ । टस हारेसँगै लुम्बिनी लायन्सले सुरुवाती ब्याटिङको निम्तो पाएको छ ।

एनपीएलको इतिहासमा सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो । पहिलो संस्करणको उपाधि भिडन्तमा सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो । दोस्रो संस्करणको फाइनलमा समेत सुदूरपश्चिमलाई नै स्तब्ध पार्दै लुम्बिनी लायन्सले ऐतिहासिक पहिलो उपाधि उचालेको थियो ।

आजको खेलमा लुम्बिनी उपाधि रक्षा गर्ने दाउमा छ भने सुदूरपश्चिम अघिल्ला दुई हारको बदला लिँदै पहिलो पटक ट्रफी उचाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।