- आन्तरिक राजस्व विभागद्वारा करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा, १५ जनाले पाउने १-१ लाख
- नेपाल गुणस्तर परिषद्द्वारा इथानोल र रबर मापदण्डसम्बन्धी अन्तर्राष्ट्रिय गुणस्तर स्वीकृत
- आज प्रतिनिधि सभा बैठक बस्दै, राहदानीसहित विभिन्न विधेयक पेस हुने कार्यसूची
- नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति नियुक्त, नवनियुक्त पदाधिकारीले लिए शपथ
- प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दै, पर्यटन विधेयकदेखि कारागार अवस्थासम्म छलफल हुने
- देशभर मनसुनी वायुको प्रभाव, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- आजको राशिफल: २०८३ साउन २२ गते शुक्रबार (नेपाल सम्बत ११४६)
- सप्तकोसीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, कोशी ब्यारेजका २८ ढोका खोलिए
Author: khaptadm-admin
आजको राशिफल बिस २०८३ जेठ १८ गते सोमबार ईस २०२६ जुन १ नेपाल सम्बत ११४६ अनालागा पारु, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण प्रतिपदा, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, सिद्ध योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ०८…
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भएपश्चात् अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको वास्तविक क्षमतालाई आधार मानेर बजेट निर्माण गरिएको बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँगको छलफलमा उनले सुरुवाती चरणमा बजेटको आकार २५ खर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिए तापनि अर्थतन्त्रको यथार्थतालाई हेरेर त्यसलाई करिब २१ खर्ब रुपैयाँमा सीमित गरिएको स्पष्ट पारे । विगतका वर्षहरूमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३० प्रतिशतभन्दा माथि बजेट लैजाने परिपाटी रहेकोमा यसपटक त्यसलाई तोडेर २८.५ प्रतिशतमा झारिएको उनको दाबी छ । विगतका ठूला विपत्तिहरू जस्तै महाभूकम्प र कोरोना महामारीका कारण देशको सार्वजनिक ऋण बढेर ४२ देखि ४३ प्रतिशतसम्म पुगेको अर्थमन्त्रीले…
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ । प्रधानमन्त्री शाहले आज (आइतबार) संसद्मा बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको बयानप्रति असन्तुष्टि जनाउँदै सांसद थापाले त्यसको स्पष्ट विवरण सार्वजनिक गर्न माग गर्नुभएको हो । सीमाजस्तो संवेदनशील विषयमा बिना तथ्य र प्रमाण बोल्न नहुने तर्क गर्दै उहाँले यदि प्रधानमन्त्रीको दाबी सत्य हो भने संसद्लाई जानकारी दिनुपर्ने, अन्यथा उक्त भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राख्नुभयो । यसअघि प्रतिनिधि सभामा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले आफू सरकारको नेतृत्वमा आएपछि मात्र नेपालले पनि भारतीय…
काठमाडौँ । संघीय सरकारले आफ्नो कार्यकालको सुरुवाती वर्षलाई सुशासन प्रवर्द्धनको अवधिका रूपमा अघि बढाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा सांसद्हरूले राखेका जिज्ञासाको उत्तर दिँदै सरकारले पहिलो वर्षलाई विधिको शासन स्थापना गर्ने वर्षका रूपमा लिएर गतिविधि सञ्चालन गरिरहेको जानकारी गराउनुभएको हो । सुशासनलाई प्राथमिकता दिनुको अर्थ विकास निर्माणका आयोजनालाई रोक्नु नभएको उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री शाहका अनुसार सरकारको मुख्य ध्यान अहिले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्नतर्फ मोडिएको छ । बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘पहिलो वर्ष देशलाई पूर्ण रूपमा सुशासनतर्फ लैजाने, बेथितिलाई हटाउने र समाजमा बलियो जरा गाडेर बसेको भ्रष्टाचारलाई निर्मूल पार्ने काममा सरकार केन्द्रित छ ।’
काठमाडौँ । संसदमा सांसदहरूले उठाएका विविध प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । लामो समयदेखि जनप्रतिनिधिहरूले माग गरेबमोजिम प्रधानमन्त्री संसद्मा आएका हुन् । बैठकको सुरुमै सभामुख डोलप्रसाद (डीपी) अर्यालले दलगत आधारमा प्रश्न सोध्नका लागि प्रतिदल दुई मिनेटको समय निर्धारण गरेका छन् । सभामुखले तोकेको उक्त समयसीमाप्रति विपक्षी दलहरूले भने तत्कालै विरोध जनाएका छन् । प्रधानमन्त्रीले संसद्मा उत्तर दिनु भन्दा तीन दिन अगावै प्रश्नहरू उपलब्ध गराउनुपर्ने स्थापित संसदीय अभ्यास र नियम रहेको भन्दै विपक्षी सांसदहरूले संसद्मा आपत्ति प्रकट गरे । संसद्मा अहिले विरोधका बीच पनि सांसदहरूले पालैपालो आफ्ना जिज्ञासा राखिरहेका छन् भने प्रधानमन्त्री शाहले त्यसको…
काठमाडौँ । इरानी सेनाले आफ्नो देशको आकाशमा अनुमतिबिना उडेको अमेरिकी ड्रोनलाई सफलतापूर्वक खसालेको दाबी गरेको छ । इरानी समाचार एजेन्सी तस्निमका अनुसार इरानी रिभोल्युसनरी गार्ड क्रोप्सको निगरानी टोलीले अमेरिकी सेनासँग सम्बन्धित उक्त मानवरहित विमानलाई तत्काल पत्ता लगाएको थियो । विमानले देशको सीमा उल्लंघन गर्दै शत्रुतापूर्ण उद्देश्य राखेको ठहर गर्दै सेनाले अत्याधुनिक क्षेप्यास्त्र प्रणाली प्रयोग गरी त्यसलाई खसालेको बताएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौताका लागि हतार नगर्ने स्पष्ट पारेका छन् । फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले अमेरिकाले आफ्ना सर्तहरू बिस्तारै लागू गराउन सफल भइरहेको दाबी गरे । राष्ट्रपति ट्रम्पले इरानसँग उत्कृष्ट सम्झौता हुने विश्वास व्यक्त…
काठमाडौँ । उपत्यकामा ट्राफिक नियम मिच्ने चालकहरूमाथि प्रहरीले निगरानी बढाएसँगै ठूलो संख्यामा कारबाही परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १ हजार ९९४ जना सवारीचालकलाई विभिन्न नियम उल्लङ्घन गरेको कसुरमा कारबाही गरिएको हो । यसरी गरिएको कारबाहीबाट राज्यकोषमा कुल ५ लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै अन्य विविध ट्राफिक नियम पालना नगर्ने ९६२ जना रहेका छन् । यसैगरी लेन अनुशासन पालना नगर्ने १५८ जना, ट्राफिक संकेत बत्ती (ट्राफिक लाइट) उल्लङ्घन गर्ने १४९ जना र नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १४२ जना चालक पनि कारबाहीको…
काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा सक्रिय तुलसा अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट नियन्त्रणमा लिएर नेपाल फिर्ता ल्याएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई शनिबार राति काठमाडौँ अवतरण गराइएको हो । पक्राउ परेकी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ (फिरौती) तथा ठगीसम्बन्धी मुद्दा यसअघि नै दर्ता भइसकेको छ । अब उनलाई थुनछेक बहस र अन्य कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ । अधिकारीलाई पक्राउ गर्नका लागि अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत रेड नोटिस समेत जारी गरिएको थियो । गएको २०८२ साल चैत महिनामा उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको…
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (आइतबार बस्दैछ) । सिंहदरबारमा दिउँसो १ बजे बस्ने गरी तय भएको यस बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूचीहरू सार्वजनिक गरेको छ । आजको बैठकमा विशेष गरी नियमावलीको प्रतिवेदन पारित गर्ने र महत्त्वपूर्ण विधेयक तथा महासन्धीहरू प्रस्तुत गर्ने तयारी छ । बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्नुहुनेछ । उक्त प्रतिवेदनमाथि सांसदहरूबाट प्राप्त भएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि आजै सभापति पराजुलीले सो प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।…
काठमाडौँ । मुलुकभर एकसाथ तीनवटा मौसमी प्रणाली सक्रिय हुँदा देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा विकसित भएको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको संयुक्त प्रभाव रहेको छ । यो मौसमी प्रणालीका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका अन्य पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ । तराईका भूभागमा भने आंशिक बादल लागेको छ । अहिले नै लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णालीका थोरै स्थानहरूमा हल्का पानी परिरहेको छ ।…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
