काठमाडौँ । पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको छ ।
दुई साताभन्दा बढी चलेको ओलम्पिकमा अमेरिका र चीन बीच भएको कडा प्रतिस्पर्धा मा अन्तिम दिन अमेरिकाले बाजी मारेको हो ।
प्राप्त पदक तालिका यस्तो छ :
अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक प्राप्त गरि पहिलो स्थानमा ।
चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो ।
जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक प्राप्त गरेको छ ।
अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक प्राप्त गरि चौथो स्थान कायम गरेको छ भने आयोजक देश फ्रान्स फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक प्राप्त गरि पाँचौं स्थानमा छ ।
पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले मात्र पदक पुन सफल भएका थिए ।