Khaptad Organic Nepal

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको कार्यकारी टोली पुनर्गठन गर्दै सरकारले नयाँ पदाधिकारी चयन गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले काउन्सिलको अध्यक्ष पदमा सकुन्तला प्रजापति, उपाध्यक्ष पदमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई जिम्मेवारी सुम्पिएको छ ।

नयाँ नेतृत्व सम्हाल्न लागेका अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोह सम्पन्न भएसँगै उनीहरूले काउन्सिलमा पुगेर आफ्नो कार्यभार औपचारिक रूपमा सुरु गरिसकेका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।