Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार आज देशभरको मौसम मुख्यतया बदली रहनेछ ।

हिमाली र पहाडी भू-भागका धेरैजसो क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भेगमा हिमपात हुन सक्नेछ ।

दिउँसोपख देशका अधिकांश स्थानमा बादल लाग्नेछ । विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराईका एक-दुई ठाउँमा भारी वर्षाको जोखिम रहेको विभागले जनाएको छ ।

मधेश प्रदेशका थोरै स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना छ।रातिको समयमा पनि मौसम पूर्ण रूपमा सफा हुने छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको क्रम जारी रहने पूर्वानुमान गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।