Author: khaptadm-admin

काठमाडौँ । नेपालका विभिन्न विश्वविद्यालयहरूमा रिक्त रहेका उपकुलपति पदका लागि उम्मेदवारहरूको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण तीव्र गतिमा अघि बढेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले तय गरेको तालिकाअनुसार पूर्वाञ्चल, मध्यपश्चिम र कृषि तथा वन विज्ञान विश्वविद्यालयका सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आइतबार एकैसाथ सञ्चालन गरिएको हो । शैक्षिक संस्थाहरूमा कुशल, दूरदर्शी र परिणाममुखी नेतृत्व ल्याउने उद्देश्यका साथ यो प्रक्रिया अघि बढाइएको हो । प्रक्रियालाई पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउनका लागि प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञहरूको प्यानल तयार गरिएको छ, जसमा सम्बन्धित क्षेत्रका लब्धप्रतिष्ठित विज्ञहरू र समितिका सदस्यहरू सहभागी छन् । यसअघि शनिबार मात्रै त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र…

Read More

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समूह ‘के’ बाट कोलम्बिया शीर्ष स्थान ओगट्न सफल भएको छ । आइतबार बिहान भएको प्रतिस्पर्धामा पोर्चुगलसँग गोलरहित बराबरी खेलेसँगै कोलम्बिया ३ खेलबाट ७ अंक जोड्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । यस्तै, समान खेलबाट ५ अंक जोडेको पोर्चुगल समूहको उपविजेता बन्दै अघिल्लो चरणमा पुग्न सफल भयो । यसै समूहको अर्को रोमाञ्चक खेलमा डिआर कंगोले उज्बेकिस्तानमाथि ३-१ को पुनरागमन जित निकाल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । खेलमा सुरुवाती १-० को पछौटेपन उल्ट्याउँदै कंगोले सानदार जित दर्ता गर्‍यो । कंगोको यो जितसँगै दक्षिण कोरिया भने विश्वकपको उपाधि दौडबाट बाहिरिएको छ…

Read More

काठमाडौँ । दक्षिण कोरिया चालू फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह चरणबाटै बिदा भएको छ । समूह ‘ए’ मा रहेकाे दक्षिण कोरियाले आफ्ना तीन खेलबाट मात्र ३ अङ्क जोड्न सकेपछि प्रतियोगितामा उसको यात्रा समाप्त भएको हो । समूह ‘के’ मा रहेको डिआर कंगोले ४ अङ्क बटुल्दै समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीभित्र ठाउँ सुरक्षित गरेसँगै दक्षिण कोरियाको अघिल्लो चरण प्रवेश गर्ने गणितीय सम्भावना सकिएको हो । । विश्वकपको समूह चरण अन्तर्गत दक्षिण कोरियाले चेक गणतन्त्रलाई २-१ गोल अन्तरले स्तब्ध पारेको थियो । तर, अन्य दुई खेलमा भने उसले पराजय व्यहोर्नुपर्‍यो । मेक्सिकोसँग १-० गोलले स्तब्ध भएको कोरिया दक्षिण अफ्रिकासँग पनि…

Read More

काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठक आज आह्वान गरिएको छ । संसद सचिवालयका अनुसार बिहान ११ बजेका लागि तय गरिएको यस बैठकमा महत्वपूर्ण विधेयकहरू र प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आजको बैठकको सुरुवातमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ । त्यसपश्चात, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन’ सदनसमक्ष पेश गर्नेछन् । मन्त्री पुनले नै ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र उक्त विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा विभिन्न मन्त्रालयका संशोधन…

Read More

काठमाडौँ । मुलुकको पूर्वी र मध्य क्षेत्रमा मनसुनी वायु सक्रिय भइरहँदा सुदूरपश्चिम र लुम्बिनीका पश्चिमी तराई क्षेत्रमा भने अझै केही दिन अत्यधिक गर्मी कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्रमा मनसुनी वायुको प्रभाव छ । गण्डकीको केही र लुम्बिनीको पूर्वी भू-भागमा पनि यसको असर देखिएको छ । बाँकी क्षेत्रमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आगामी ३-४ दिनभित्रमा मात्र देशैभर मनसुन विस्तार हुने अनुमान गरिएको छ । अहिले सुदूरपश्चिमको तराई क्षेत्रको मौसम सफा रहे पनि अन्य ठाउँमा आंशिक बदली भई कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा…

Read More

आजको राशिफल बिस २०८३ असार १४ गते आइतबार ईस २०२६ जुन २८ नेपाल सम्बत ११४६ तछलाथ्व चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल चतुर्दशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शुभ योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन आत्मविश्वास, उत्साह र सकारात्मक सोचका साथ अघि बढ्ने संकेत देखिन्छ। केही समयदेखि रोकिएका कामले गति लिन सक्छन् र नयाँ अवसर पनि प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा…

Read More

काठमाडौँ । दक्षिण अमेरिकी देश भेनेजुएलामा हालै आएका दुईवटा विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूमध्ये कम्तीमा ४० जना विदेशी नागरिक रहेका छन् । पोर्चुगलका समुदाय मामिलासम्बन्धी राज्यमन्त्री एमिडियो साउसाले आफ्ना २८ जना नागरिकको भूकम्पमा मृत्यु भएको पुष्टि गरेका छन् । यसैगरी, भेनेजुएलास्थित चिनियाँ दूतावासलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले सात जना चिनियाँ नागरिकको ज्यान गएको उल्लेख गरेका छन् । स्पेनका विदेशमन्त्री होसे म्यानुएल अल्बारेसका अनुसार पाँच जना स्पेनी नागरिकको मृत्यु भएको छ भने ११९ जना अझैसम्म हराइरहेका छन् । ब्राजिल सरकारले आफ्ना दुई नागरिक र इटालीको विदेश मन्त्रालयले…

Read More

उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका १ पानीट्याङ्कीमा एक टिपर दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । खोक्सा क्षेत्रबाट मिर्चैयातर्फ गुडिरहेको ना १ क ५५4९ नम्बरको टिपर मोड घुम्ने क्रममा अनियन्त्रित भई सडकको छेउमा पल्टिएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर कटारी नगरपालिका २ गुराँसे निवासी ६० वर्षीय शेरबहादुर थापा, ५० वर्षीया सुनिता थापा, २३ वर्षीया जेनी श्रेष्ठ, ४८ वर्षीया सिता श्रेष्ठ, ३९ वर्षीया यशोदा खड्का, ४० वर्षीया कृजा थापा र ४० वर्षीय कुलबहादुर अधिकारी घाइते भएका छन् । घाइतेमध्ये शेरबहादुर र सुनिताको मिर्चैयामा रहेको मनकामना अस्पतालमा उपचार भइरहेको छ । बाँकी पाँच जना घाइतेको भने मिर्चैयाकै…

Read More

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यता भए तापनि देशभरका १५६ स्थानीय तहले अझै आफ्नो बजेट विवरण बुझाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ७५३ स्थानीय तहमध्ये हालसम्म ५९७ वटाले मात्र बजेट सार्वजनिक गरी मन्त्रालयमा विवरण पेस गरेका हुन् । मन्त्रालयका अनुसार कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १०१, मधेश प्रदेशका १३६ मध्ये ९३, बागमती प्रदेशका ११९ मध्ये ९० र गण्डकी प्रदेशका ८५ मध्ये ८१ वटाले बजेट ल्याएका छन् । यसैगरी लुम्बिनी प्रदेशका १०९ मध्ये ९२, कर्णाली प्रदेशका ७९ मध्ये ६८ र सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७२ वटा स्थानीय तहले…

Read More

काठमाडौँ । फिफा विश्वकपको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले प्रमुख खेलाडी लियोनेल मेसीलाई सुरुवाती ११ मा सामेल नगर्ने भएको छ । आगामी नकआउट चरणको खेललाई मध्यनजर गर्दै मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान मेसीलाई विश्राम दिने निर्णय गरेका हुन् । अर्जेन्टिनाले आइतबार बिहान ७:४५ बजे जोर्डनको सामना गर्दैछ, जसमा मेसीलाई बेन्चमा राखिने र आवश्यक परेको खण्डमा मात्र मैदान उतारिने प्रशिक्षक स्कालोनीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । टोलीको यो परिवर्तन कुनै विपक्षीलाई हेरेर भन्दा पनि खेलाडीको शारीरिक अवस्था र रणनीतिक तयारीका आधारमा गरिएको उनले स्पष्ट पारे । यसअघि नै अल्जेरिया र अस्ट्रियालाई पराजित गर्दै अर्जेन्टिना समूह ‘जे’ को विजेता बन्दै…

Read More