Author: khaptadm-admin

आजको राशिफल बिस २०८३ असार ११ गते विहिबार ईस २०२६ जुन २५ नेपाल सम्बत ११४६ तछलाथ्व एकादशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल एकादशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज निर्जला एकादशी, घरघरमा तुलसीको बिउ राखी मनाइँदैछ  । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन उत्साह, आत्मविश्वास र नयाँ अवसरले भरिएको रहनेछ। बिहानदेखि नै काममा सक्रियता बढ्नेछ र रोकिएका योजनाहरू अघि…

Read More

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो विकास र आन्तरिक पुनर्संरचनाका कारण प्रविधि क्षेत्रको अग्रणी अमेरिकी कम्पनी ओरेकलले ठूलो संख्यामा कर्मचारी कटौती गरेको छ । सन् २०२६ को मे अन्तिमसम्मको वार्षिक प्रतिवेदनअनुसार कम्पनीले आफ्नो कुल कार्यबलबाट करिब २१ हजार जनशक्ति घटाएको हो । तीव्र रूपमा भइरहेको प्राविधिक परिवर्तनका कारण आगामी दिनमा समेत कर्मचारीको संख्यामा थप गिरावट आउन सक्ने कम्पनीले संकेत गरेको छ । सार्वजनिक विवरणअनुसार गत वर्ष एक लाख ६२ हजार कर्मचारी कार्यरत रहेको ओरेकलमा हाल यो संख्या घटेर एक लाख ४१ हजारमा सीमित भएको छ । यो कटौती कम्पनीको कुल कार्यबलको करिब १३ प्रतिशत हो । ओरेकलले आफ्नो व्यावसायिक…

Read More

बर्दिया । नेपाल-भारत सीमा नाका नजिकैबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरी ल्याइएका गैरकानूनी मोबाइल फोनहरू बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती टोलीले बढैयाताल गाउँपालिका–२ अन्तर्गत पर्ने फुटाहा चोकबाट ती सामग्रीहरू नियन्त्रणमा लिएको हो । साइकलमा ६ वटा बोरा राखेर आउँदै गरेका व्यक्तिहरूले सुरक्षाकर्मीलाई देख्नासाथ सामान छाडेर फरार भएपछि प्रहरीले उक्त बोराहरू खोतलेको थियो । सुरक्षा निकायका अनुसार बरामद गरिएका बोराहरूभित्र विभिन्न ब्रान्डका मोबाइल सेटहरू फेला परेका छन् । जसमा लाभा कम्पनीका ९७२ थान किप्याड मोबाइल रहेको र त्यसको बजार मूल्य झन्डै २२ लाख ६७ हजार २८ रुपैयाँ बराबर कायम गरिएको छ । नियन्त्रणमा लिइएका सम्पूर्ण मोबाइलहरूलाई…

Read More

काठमाडौँ । फिफा फुटबल विश्वकप अन्तर्गत समूह चरणको खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनको मद्दतले पोर्चुगलले यो एकपक्षीय नतिजा निकालेको हो । खेलको छैटौं मिनेटमा नै जोआओ क्यान्सेलोको क्रसलाई सदुपयोग गर्दै ४१ वर्षीय रोनाल्डोले हाफ भलीमार्फत खाता खोलेका थिए । यो गोलसँगै उनी विश्वकपका लगातार ६ संस्करणमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बनेका छन् । साथै, उनी विश्वकप इतिहासमा गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी समेत बनेका छन् । यसअघि सन् १९९४ मा क्यामरुनका रोजर मिल्लाले ४२ वर्षको उमेरमा रुसविरुद्ध गोल गरेर यो सूचीको शीर्ष स्थान ओगटेका थिए ।…

Read More

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा फरक-फरक मौसमी प्रणालीको प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्रमा मनसुनी वायु सक्रिय छ । यसैगरी गण्डकी प्रदेशको केही हिस्सा र लुम्बिनी प्रदेशको पूर्वी भू-भागमा पनि मनसुनको प्रभाव परेको छ । बाँकी रहेका अन्य क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक असर देखिएको विभागले जनाएको छ । अहिले देशका हिमाली तथा पहाडी भेगमा सामान्यतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक रूपमा बादल लागेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बागमती र कर्णाली प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम…

Read More

आजको राशिफल बिस २०८३ असार १० गते बुधबार ईस २०२६ जुन २४ नेपाल सम्बत ११४६ तछलाथ्व दशमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल दशमी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, परिघ योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज बिहानैदेखि मनमा नयाँ योजना र जोश बढ्ने देखिन्छ। रोकिएका कामहरू फेरि चलायमान बन्ने सम्भावना छ, विशेष गरी कामकाज वा पढाइसँग सम्बन्धित विषयमा राम्रो प्रगति देखिन…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व चयन प्रक्रिया अन्तर्गत रवि लामिछाने पुनः दलको शीर्ष स्थानमा चुनिएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार लामिछाने सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघि उनले आफ्नो उम्मेदवारी दर्ता गर्दा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रस्तावक राखेका थिए भने ५१ जना महाधिवेशन प्रतिनिधिको समर्थन जुटाएका थिए । विपक्षी तर्फबाट अन्य कुनै पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

Read More

काठमाडौँ । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेललाई अनुसन्धानका लागि समय थप गर्न मंगलबार विशेष अदालतमा पेस गरिएको थियो । अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई ७ दिन हिरासतमा राख्न विभागलाई अनुमति दिएको हो । एमालेको पार्टीगत कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सोमबार अपराह्न त्यहीँबाट पक्राउ गरिएको थियो । पक्राउ परेलगत्तै उनलाई राति नै स्थलमार्ग हुँदै काठमाडौँ ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाइएको थियो । विवादास्पद व्यवसायी दीपक…

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गतको बन्द सत्र प्राविधिक तयारी पूरा गरी आज बिहानदेखि सञ्चालन गरिँदैछ । प्रतिनिधिहरूको परिचयपत्र वितरण गरिएसँगै बन्द सत्रको औपचारिक सुरुवात हुने जानकारी प्रवक्ता मनिष झाले दिनुभएको छ । यसअघि प्रदेशस्तरबाट आएका प्रतिनिधिहरूको नामावली रुजु गर्ने र कार्ड छपाइ गर्ने काममा केही समय लागेकाले सोमबार बन्द सत्र सुरु हुन सकेको थिएन । प्रवक्ता झाका अनुसार प्राविधिक कारणले गर्दा नै कार्यतालिकामा केही ढिलाइ भएको हो । पार्टीले सातवटै प्रदेशका साथै समायोजन र प्रवास कमिटीका प्रतिनिधिहरूलाई सहज रूपमा परिचयपत्र वितरण गर्न छुट्टाछुट्टै स्थानको व्यवस्था गरेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको प्रारम्भमा…

Read More

काठमाडौँ । नेकपा एमालेले आफ्ना उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको गिरफ्तारी विरुद्ध राजनीतिक रूपमा कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका सिलसिलामा पौडेललाई हिजो साँझ सुर्खेतबाट नियन्त्रणमा लिइएपछि एमालेले यस्तो रणनीति तय गरेको हो । घटना लगत्तै एक विज्ञप्ति जारी गर्दै एमालेले यस कदमको तीव्र विरोध जनाएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा पौडेलको पक्राउलाई गैरकानुनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधको उपज भनिएको छ । सरकारले सस्तो लोकप्रियता कमाउन र ‘स्टण्ट’ बाजी गर्न यो कदम चालेको एमालेको आरोप छ । वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोमा अघि बढेको दाबी गर्दै एमालेले विपक्षी…

Read More