- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका केही वडाहरूमा घातक बर्डफ्लु रोग फेला परेको छ । स्थानीय प्रशासनका अनुसार वडा नम्बर २, ३ र ४ मा तीव्र गतिमा फैलिने ‘एच–फाइभ एन–वान’ (H5N1) एभियन इन्फ्लुएन्जा भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त क्षेत्रमा संक्रमण थप फैलिन नदिनका लागि त्यहाँ पालिएका कुखुरा, हाँस, बट्टाई, लौकाटसहित तिनका अण्डा र दाना लगायतका सामग्रीहरू नष्ट गरी सुरक्षित रूपमा विसर्जन र निसंक्रमण गर्ने कार्य तीव्र पारिएको छ । यो रोग पन्छीबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिम रहेकाले नगरपालिकाले स्थानीय बासिन्दा र व्यवसायीहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ । संक्रमणको जोखिम न्यूनीकरणका लागि पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र…
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्नुहुनेछ । यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)…
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल यात्रा तय गर्नका लागि आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्स आमनेसामने हुँदैछन् । पहिलो क्वालिफायर अन्तर्गत हुन लागेको यस प्रतिस्पर्धामा विजयी हुने टोलीले सिधै फाइनलको टिकट काट्नेछ । साबिक विजेता बैंगलुरु लगातार दोस्रोपटक उपाधि हात पार्ने दाउमा छ भने बलियो लयमा रहेको गुजरात चौथो सिजनमा आफ्नो अर्को उपाधि यात्रा सुरक्षित गर्न मैदान उत्रनेछ । यस सिजनमा यी दुई टोलीबीचको भिडन्त बराबरी जस्तै रहेको छ । समूह चरणका दुई खेलमध्ये एकमा बैंगलुरु र अर्कोमा गुजरातले बाजी मारेका थिए । दुवैले आ–आफ्नो मैदानमा जित निकालेका कारण धर्मशालाको तटस्थ मैदानमा हुने आजको खेलमा कसैलाई…
काठमाडौँ । नेपालको वर्तमान राष्ट्रिय प्राथमिकता र द्विपक्षीय आपसी हितका विषयमा छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक संवाद गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त सामूहिक भेटवार्ताको आयोजना गरिएको हो । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले दिएको जानकारी अनुसार यस भेटघाटका क्रममा नेपाल र इयू आबद्ध देशहरूबीचको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने तथा आगामी सहकार्यका विविध पक्षहरूमा केन्द्रित रहेर छलफल हुनेछ । यसअघि पनि प्रधानमन्त्री शाहले चैत २५ गते नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग यसै…
काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा अहिले पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको मिश्रित प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी प्रदेश सहित देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराईका अन्य क्षेत्रको मौसम सफा रहेको छ । अहिले गण्डकीका धेरै ठाउँ तथा कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भेगमा साधारणतया बदली रहने अनुमान छ । लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बादल…
आजको राशिफल बिस २०८३ जेठ १२ गते मंगलबार ईस २०२६ मे २६ नेपाल सम्बत ११४६ अनालाथ्व दशमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, सिद्धि योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर…
काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिने भनिएको विवादित जग्गा र भवन निर्माणको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले कलंकीमा १० रोपनी १४ आना जग्गासहित केन्द्रीय कार्यालय भवन बनाइदिने गुरुङ दम्पतीको प्रस्तावलाई धन्यवाद दिँदै फिर्ता गर्ने निष्कर्ष निकालेको हो । पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले अब बल्खुस्थित आफ्नै स्वामित्वमा रहेको जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्नेछ । सर्वोच्च अदालतको पछिल्लो फैसलाले बल्खुमा भवन बनाउन कुनै कानुनी अड्चन नरहेको समेत उपमहासचिव भट्टले स्पष्ट पारेका छन् । यसअघि २०८१ असोजमा व्यवसायी गुरुङले एमालेलाई सो जग्गा दान दिने घोषणा गर्दै भवनको शिलान्यास समेत गरिसकिएको…
काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका दुई महत्त्वपूर्ण समितिहरूको बैठक सोमबार बस्दैछ । आज कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाइएको हो । संसद् सचिवालयका अनुसार कानुन समितिको बैठक दिउँसो १२:३० बजेका लागि तय गरिएको छ । उक्त बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ । यसका साथै, समितिले यसअघि होल्डिङ सेन्टरहरूमा गरेको स्थलगत अनुगमनको प्रतिवेदनमाथि पनि बैठकमा छलफल गरिने जनाइएको छ । यसैगरी, बिहान ११ बजेदेखि सार्वजनिक लेखा समितिको बैठक सुरु हुँदैछ । लेखा समितिको बैठकमा बेरुजुको…
काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा अहिले तीनवटा मौसमी प्रणालीको संयुक्त प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुसँगै पूर्वी भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र सक्रिय रहेको छ । यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागमा बदली भएको छ । मधेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि तराईका बाँकी क्षेत्रमा भने मौसम सफा छ । हाल कोशी र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा बागमतीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । । आज…
आजको राशिफल बिस २०८३ जेठ ११ गते सोमबार ईस २०२६ मे २५ नेपाल सम्बत ११४६ अनालाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल नवमी, चन्द्रमा सिहं राशिमा, उत्तरफल्गुनी नक्षत्र, वज्र योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ६ बजेर ५२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिहं राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
