राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टीले गठबन्धन गर्ने बताएका छन् ।
शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले देशको आवश्यकताका आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताएका हुन्। ।
उनले देश र जनताको सेवामा सधै तत्पर रहेको बताए ।