- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
काठमाडौँ । काठमाडौँमा सञ्चालन भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत आज विभिन्न तीन खेलहरू खेलाइँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने आजको तेस्रो खेलमा घरेलु टोली नेपालले माल्दिभ्सको सामना गर्दै छ । साँझ ५ बजे सुरु हुने यस खेलमा सेमिफाइनल यात्रा सुरक्षित गर्न नेपाललाई सोझो सेटको जित आवश्यक रहेको छ । नेपालले यसअघि आफ्नो पहिलो खेलमा भारतसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा किर्गिस्तानमाथि उत्कृष्ट जित दर्ता गरेको थियो । अर्कोतर्फ माल्दिभ्सले भने आफ्ना सुरुवाती दुवै खेलहरू भारत र किर्गिस्तानसँग सोझो सेटमा गुमाइसकेको छ । आजै हुने अन्य खेलहरूमा दिउँसो १२ बजे पुल ‘बी’ मा रहेका इरान र श्रीलंका भिड्नेछन्…
काठमाडौँ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावका साथै पूर्वी क्षेत्र नजिक बनेको न्यून चापीय प्रणाली सक्रिय भएको छ । यसका कारण अहिले देशभरिकै आकाशमा बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने देखिन्छ । मधेश लगायत अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागे पनि तराईका बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा चट्याङ्गसहित…
आजको राशिफल बिस २०८३ जेठ १० गते आईतबार ईस २०२६ मे २४ नेपाल सम्बत ११४६ अनालाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल अष्टमी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, हर्षण योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ३५ मिनेटदेखि १०…
काठमाडौँ । पश्चिम तराईका क्षेत्रमा केही दिनयता ह्वात्तै बढेको तापक्रम र चर्को घामका कारण स्थानीय बासिन्दाको दैनिक तालिका प्रभावित भएको छ । मध्याह्नतिर चल्ने तातो हावा र उकुसमुकुस गराउने गर्मीले गर्दा सर्वसाधारणहरू अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन छाडेका छन् , जसका कारण दिउँसोको समयमा बजार र सडकहरूमा चहलपहल निकै कम देखिन थालेको छ । यस्तो मौसममा शरीरलाई शितल राख्नका लागि बजारमा गुड र उखुको जुसका साथै लस्सी पसलहरूमा सर्वसाधारणको भिडभाड निकै बाक्लो हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग कोहलपुर कार्यालयका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पश्चिम तराईका अधिकांश भूभागमा यतिबेला अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसको आसपास रेकर्ड…
काठमाडौँ । बिना अनुमति ‘डाक्टर’ उपाधि प्रयोग गर्ने र अनुमतिविना चिकित्सा अभ्यास गर्नेहरूलाई नेपाल मेडिकल काउन्सिलले कडा कानुनी कारबाहीको चेतावनी दिएको छ । काउन्सिलमा नियम अनुसार दर्ता नभएका कतिपय व्यक्तिहरूले अनधिकृत रूपमा आफ्नो नामको अगाडि ‘डा.’ लेखेर बिरामी जाँच्ने, औषधि सिफारिस गर्ने र परामर्श दिने गरेको पाइएकाले यस्तो कदम चालिएको हो । विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालहरूमा गैर-चिकित्सक स्वास्थ्यकर्मी र अन्य असम्बन्धित व्यक्तिहरूले समेत डाक्टर उपाधि प्रयोग गरिरहेको भन्दै काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस प्रकारका भ्रामक विज्ञापन र गतिविधिले जनस्वास्थ्यमा प्रतिकूल असर पारेको हुँदा अबदेखि शून्य सहनशीलताको नीति अख्तियार गरिने काउन्सिलको भनाइ छ…
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला समिति बैठकमा तीव्र असन्तुष्टि र विरोध प्रदर्शन भएको छ । शनिबार आयोजना गरिएको विस्तारित बैठकमा कार्यकर्ताहरूले चर्को नाराबाजी र होहल्ला गरेपछि तनाबपूर्ण स्थिति सिर्जना भएको हो । रास्वपाले हालै जिल्ला समिति विघटन गरेपछि सुरु भएको आन्तरिक विवाद यो बैठकमा थप उग्र बनेको बताइएको छ । पार्टी स्थापनाकालदेखि योगदान पुर्याएका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई पाखा लगाएर नेतृत्वले एकलौटी ढंगले आफ्ना मान्छेहरू भित्र्याउन खोजेको भन्दै असन्तुष्ट पक्षले बैठक सुरु हुनासाथ विरोध जनाएका थिए । संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका पदाधिकारी र स्थानीय तहका सभापतिहरूलाई संगठनबाट विस्थापित गर्न खोजिएको उनीहरूको आरोप छ ।…
काठमाडौँ । अमेरिका र इरानबीच भइरहेको आणविक वार्ता र युद्धविरामको प्रक्रियामा वासिङ्टनले इजरायललाई एक्लाएको दाबी गरिएको छ । न्युयोर्क टाइम्सको एक प्रतिवेदनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यस वार्ताका गतिविधिका बारेमा इजरायललाई प्रत्यक्ष जानकारी दिन छाडेको छ । यसका कारण इजरायली अधिकारीहरूले अहिले अन्य कूटनीतिक च्यानल र गुप्तचर संयन्त्रको सहयोगमा सूचना संकलन गरिरहेको बुझिएको छ । यो नयाँ विकासक्रमलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका लागि ठूलो धक्काका रूपमा हेरिएको छ । आफूलाई ट्रम्पको निकटतम साझेदारका रूपमा प्रस्तुत गर्दै आएका नेतन्याहूले यसअघि अमेरिकी निर्णयहरूमा आफ्नो बलियो प्रभाव रहने दाबी गर्थे । तर, ट्रम्प प्रशासनले अहिले सन् २०१५ को आणविक सम्झौता जस्तै…
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह र प्रदेश संरचनालाई चलायमान बनाउने उद्देश्यका साथ तय गरेको लुम्बिनी प्रदेश स्तरीय विशेष अभियानको मिति हेरफेर गरेको छ । यसअघि आगामी जेठ १४ र १५ गते (२०८३) सञ्चालन गर्ने भनिएको उक्त प्रादेशिक कार्यक्रम अब जेठ १८ र १९ गते आयोजना हुने भएको हो । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आन्तरिक तयारी र व्यवस्थापकीय सहजताका लागि कार्यक्रम केही दिन पछि सारिएको हो । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सङ्गठन सुदृढीकरण र तल्लो तहका जनप्रतिनिधिहरूसँगको समन्वयलाई बलियो बनाउन यस्ता प्रादेशिक भेलाहरूलाई व्यापक रूपमा अघि बढाउँदै आएको छ । यसै अभियान अन्तर्गत पार्टीले सुदूरपश्चिम, कर्णाली, गण्डकी,…
आजको राशिफल बिस २०८३ जेठ ९ गते शनिवार ईस २०२६ मे २३ नेपाल सम्बत ११४६ अनालाथ्व सप्तमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल सप्तमी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, ध्रुव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५३ मिनेट…
बैतडी । यस वर्ष समय-समयमा वर्षा भएका कारण बैतडीको पाटन नगरपालिका–८ का किसान केशव विष्ट निकै उत्साहित छन् । आलुखेतीबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म कमाउँदै आएका विष्ट यस पटक उत्पादन र आम्दानी दुवै बढ्ने आशमा छन् । समयमै पानी परेकाले खेतहरू हरियाली बनेको र आलुसँगै अन्य मौसमी तरकारीको उत्पादन पनि राम्रो हुने उनले बताए । पाटन नगरपालिकाका ८, ९ र १० नम्बर वडालाई आलुखेतीको पकेट क्षेत्र मानिन्छ, जहाँका अधिकांश नागरिक तरकारीखेतीबाटै आत्मनिर्भर बनेका छन् । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार यस जिल्लाबाट मात्रै वार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु बाहिर पठाउने गरिएको छ । यस वर्ष अनुकूल मौसमका कारण…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
