काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको छ महिनाको उपलब्धी सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज (बिहीबार) सरकार गठन भएको छ महिना पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गरेको हो ।
यस्तो छ सरकारको प्रगति विवरणको पूर्णपाठ
Skip to PDF content
![यी हुन् सरकारले ६ महिनामा गरेका प्रगतिहरु [पूर्णपाठ]](https://khaptadmedia.com/km_files/2023/06/pushpa-kamal-dahal-six-months-work-768x431.png)

