- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
काठमाडौँ । चलचित्र विकास बोर्डले हालै प्रदर्शनरत नेपाली चलचित्रहरूको नयाँ बक्स अफिस विवरण सार्वजनिक गरेको छ। बोर्डका अनुसार भदौ २१ गते आइतबारसम्मको तथ्याङ्कमा साउन १ गतेबाट हलमा लागेको चलचित्र ‘गौथली’ले व्यापारमा आफ्नो एकछत्र दबदबा कायमै राखेको देखिन्छ । सार्वजनिक विवरण अनुसार ‘गौथली’ले अहिलेसम्म २५ करोड ८६ लाख २८ हजार रुपैयाँको ग्रस कलेक्सन गरिसकेको छ। यस अवधिसम्ममा फिल्मका ९ लाख ३० हजार ७४४ थान टिकट बिक्री भइसकेका छन् । अर्कोतर्फ, भदौ १२ गतेदेखि प्रदर्शनमा आएको नयाँ चलचित्र ‘पार्वती’ले पनि सुरुवाती दिनमै उत्साहजनक व्यापार गर्न सफल भएको छ। फिल्मले अहिलेसम्म ५४ हजार ७३५ टिकट बिक्री गर्दै १ करोड ५८ लाख ८४ हजार…
आजको राशिफल बिस २०८३ भाद्र २२ गते सोमबार ईस २०२६ सेप्टेम्बर ७ नेपाल सम्बत ११४६ गुलागा एकादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्ल पक्ष एकादशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, व्यतीपात योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २० मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चन्द्रमाको प्रभावले आज मनमा नयाँ उत्साह आउनेछ। कार्यक्षेत्रमा रोकिएको जिम्मेवारी पूरा गर्ने अवसर मिल्नेछ। सहकर्मीको सहयोगले जटिल काम पनि सहज बन्न सक्छ। व्यापारमा नयाँ कारोबारको…
काठमाडौँ । वालिङ नगरपालिका-१ यवादीस्थित धनुबाँसे आयुर्वेद औषधालयको भवन निर्माण कार्य ठेकेदारको बेवास्ताका कारण विगत पाँच वर्षदेखि अलपत्र परेको छ । स्थानीय सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनाको काम आधाभन्दा बढी बाँकी छँदै रोकिएको हो । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखरा र सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनबीच २०७७ फागुनमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर निर्माण कम्पनीले लगातार ढिलासुस्ती गरेपछि सहरी विकास विभागको पोखरास्थित आयोजना कार्यान्वयन एकाइले ठेक्का रद्द गर्ने चेतावनीसहित सूचना जारी गरिसकेको छ । इन्जिनियर लक्ष्मण लम्सालका अनुसार भदौ अन्तिमसम्म पनि काममा तदारुकता नदेखाएमा नियमानुसार ठेक्का…
काठमाडौँ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । तालिका अनुसार पहिलो प्रतिस्पर्धामा दिउँसो ४ बजे अन्नपूर्ण स्पाइकर्स र काठमाडौँ रेड्स आमनेसामने हुनेछन्। त्यसैगरी साँझ ७ बजे हुने दोस्रो खेलमा कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच प्रतिस्पर्धा हुनेछ । यसअघिका खेलहरूमा अन्नपूर्णले आफ्नो पहिलो खेलमा कर्णालीसँग हार बेहोरेको थियो भने काठमाडौँले मधेश वारियर्सलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । अर्कोतर्फ कर्णालीले पहिलो खेलमै जित दर्ता गरिसकेको छ भने खप्तडले सगरमाथा स्म्यासर्ससँग पराजय भोगेको थियो । केडिया समूहको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालित यस प्रतियोगितामा…
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा भोटेकोशीको बाढीले पुर्याएको क्षति सुधार गर्ने काम नसकिएकाले आज आइतबार पनि यातायात सेवा ठप्प हुने भएको छ । सडकको मर्मत कार्य नसकिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मका लागि एम्बुलेन्स र शववाहन जस्ता अति अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ । शनिबार तोकिएको समयभित्र निर्माण कार्य पुरा हुन नसकेकाले बन्दको अवधि एक दिन बढाउनुपरेको प्रशासनले स्पष्ट पारेको छ । यात्रुहरूलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै प्रशासनले यो अवधिमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।
ललितपुर । सानेपास्थित बिपी स्मृति भवनमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आयोजना गरिएको छ । पार्टी कार्यालय सानेपामा मध्याह्न १ बजेका लागि तय गरिएको यस बैठकमा दुई मुख्य विषयलाई एजेन्डा बनाइएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले पारेको विपद्को समीक्षा र उद्धार राहतका कदमहरूबारे विस्तृत विचार-विमर्श हुनेछ । यसका साथै पार्टीको आगामी १५औँ महाधिवेशनको पूर्वतयारी, कार्यतालिका तथा साङ्गठनिक मामिलामा ठोस निर्णय लिनेबारे छलफल हुनेछ ।
काठमाडौँ । मलेसियामा सञ्चालन भइरहेको एसीसी प्रिमियर कपमा नेपालले आज आफ्नो तेस्रो प्रतिस्पर्धा साउदी अरेबियासँग गर्दैछ । क्वालालम्पुरस्थित क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ७:१५ बजेदेखि यो खेल सुरु हुने तालिका रहेको छ । प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको नेपाली टोलीले यसअघिका दुवै खेलमा सहज जित दर्ता गरिसकेको छ । पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको नेपालले दोस्रो खेलमा घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । अर्कोतर्फ साउदी अरेबियाले भने आफ्ना अघिल्ला तीन खेलमध्ये एकमा जित र दुई खेलमा हारको सामना गरेको छ । समूह चरणको चौथो खेल नेपालले आगामी सेप्टेम्बर ८ मा हङकङ चाइनाविरुद्ध खेल्नेछ । यस प्रतियोगिताको…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार आज देशभरको मौसम मुख्यतया बदली रहनेछ । हिमाली र पहाडी भू-भागका धेरैजसो क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भेगमा हिमपात हुन सक्नेछ । दिउँसोपख देशका अधिकांश स्थानमा बादल लाग्नेछ । विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराईका एक-दुई ठाउँमा भारी वर्षाको जोखिम रहेको विभागले जनाएको छ । मधेश प्रदेशका थोरै स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना छ।रातिको समयमा पनि मौसम पूर्ण रूपमा सफा हुने छैन । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा…
आजको राशिफल बिस २०८३ भाद्र २१ गते आइतबार ईस २०२६ सेप्टेम्बर ६ नेपाल सम्बत ११४६ गुलागा दशमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्ल पक्ष दशमी, चन्द्रमा मिथुन राशिमा, आद्राशिरा नक्षत्र, सिद्धि योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सूर्यको प्रभावले आज आत्मविश्वास बढ्नेछ। कार्यक्षेत्रमा आफूले चाहेको जिम्मेवारी प्राप्त गर्ने सम्भावना छ। नेतृत्वदायी भूमिकामा राम्रो प्रदर्शन गर्न सकिनेछ। व्यापारमा नयाँ योजना अघि बढाउन…
काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको समर्थन मूल्यमा पुन: वृद्धि गरेको छ । संघको भदौ १८ गते बसेको बैठकले किसानहरूको राय तथा सिफारिसका आधारमा शुक्रबारदेखि लागू हुने गरी नयाँ मूल्य तोकेको हो । नयाँ दरअनुसार एक्सएल आकारको अन्डाको मूल्य प्रतिक्रेट ६०५ रुपैयाँ, ठूलो अन्डाको ५९० रुपैयाँ र मिडियम अन्डाको ५५० रुपैयाँ कायम गरिएको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ । यसअघि भदौ ४ गते तोकिएको मूल्यको तुलनामा एक्सएल, ठूलो र मिडियम अन्डामा प्रतिक्रेट १५ रुपैयाँले वृद्धि भएको छ । संघले उपभोक्ताका लागि ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अन्डा…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
