Author: संजय घिमिरे

आयुर्वेद फार्मेसी विज्ञ

सृष्टिको रचनासँगै भगवान ब्रह्माले अथर्ववेदको उपाङ्गको रुपमा रचना गर्नुभएको आयुर्वेद शास्त्र अत्यन्तै फराकिलो शास्त्र हो । यो त्यस्तो शास्त्र हो जसमा हित आयु, अहित आयु, सुख आयु र दुख आयु गरी ४ प्रकारका आयुको लागि हित (पथ्य), अहित (अपथ्य), आयुको मान (प्रमाण) र आयुको स्वरुपको वर्णन गरिएको छ । यस शास्त्रको प्रवर्तकको रुपमा भगवान विष्णु का स्वरुप भगवान धन्वन्तरीलाई मानिन्छ जो सत्ययुगमा देवता तथा दानवद्वारा समुन्द्र मन्थनका क्रममा देवतालाई अमृत प्रदान गर्ने हेतुले एक हातमा अमृतको घडा र अर्को हातमा शंख चक्र सहित प्रकट हुनुभएको थियो । जसको उत्पति नै अमृत प्रदान गर्ने उद्येश्यले भएको छ , उहाँ नै आयुर्वेदको…

Read More